११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिन्धुपाल्चोकको लिदिमा पहिरो जाँदा थुप्रै घरहरु पुरिए, उद्दारकार्य जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरो गएको छ । आज बिहानको ६ बजे पछि भिषण पहिरो खसेको हो । पहिरो खस्दा थुप्रै घरहरु पुरिएको र केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रहरीका टोली पुग्दै गरेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

उपत्यकामा थपिए १२७ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

पत्रकार बानियाको मृत्युबारे छानविन गर्न डा.महतको माग

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कान्तिपुरमा कार्यरत बरिस्ठ पत्रकार बलराम बानियाको निधन संकास्पद रुपमा भएको भन्दै यस घटनाको

मकवानपुरमा ३७ जनामा कोरोना पोजिटिभ देखियो

हेटौंडा । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर

पर्सा र बारामा थप ३५ जनामा कोरोना पुष्टि

वीरगञ्ज । पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् ।

पत्रकार बानियाँको शव हेटौंडामा भेटियो

काठमाडौं । कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ। गत साेमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेकाे देखिएका पत्रकार

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

विराटनगर । प्रदेश १ की सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार  धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठ

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ: मन्त्री दुलाल

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन् ।

मोरङमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५

पाटन अस्पतालमा ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित जनकपुरकी २८ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले

किस्ट अस्पतालमा मृत्यु भएकी ७८ वर्षिया महिलाको कारोना रिपोर्ट पोजिटिभ

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु

काठमाण्डौं । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ८४…

सप्तरी । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । सप्तरीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको

नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका

काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु, उपत्यकामा थपिए १३४ जना…

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका

सडक विस्तार र कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानिय…

काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाईपासका स्थानिय आन्दोलित भएका छन् । मंगलबार बिहान बालाजु

प्रधानमन्त्रीको सचिवालयः जसपाले प्रधानमन्त्रीमाथि प्रयोग गरेको भाषा खेदजनक

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही भएको भन्दै प्रधानमन्त्री

जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, कुल मृतकको संख्या ८०…

जनकपुरधाम । जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ संयोजक डा. जामुन सिंहका अनुसार जनकपुरधाम प्रादेशिक अस्पतालको

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना पोजेटिभ

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोमबार  उहाँले  आफूले कोरोना भाइरस जाँच गराउँदा पोजेटिभ