२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा...’ बोलको गीतमा आचार्यको जादुमय स्वर  भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ ।

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डरको भेटवार्ता

काठमाडौँ, १४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले

पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकापर्ण

काठमाडौँ । पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित आत्मकथा ‘हिम्बु’ पुस्तकको आज काठमाडौँमा लोकपर्ण गरिएको छ । सन्

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफरीन अख्तर भ्रमणका लागि नेपाल आईपुग्नु

बानेश्वरमा समुदाय र प्रहरी ‘दुव्यर्सनी’ खोज्न टर्च बालेर झाडीमा छिरे…..

काठमाण्डौ । प्रहरी वृत्त नयाँबानेश्वरको कार्य क्षेत्र अन्तर्गत पर्ने नयाँबानेश्वरका विभिन्न गल्ली, साँघुरा सडक, सार्वजनिक उद्यान, झाडी र बुट्ट्यानमा लागुपदार्थका

गण्डकी प्रदेशमा छ वर्षमा ३५ हजार साना उद्योग थपिए

गण्डकी । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,

एमाले अध्यक्ष केपी शर्मा ओली भालेश्वर महादेव दर्शनमा (फोटो फिचर)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ ।

फाईल फोटो
जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको

प्रधानसेनापतिद्वारा दर्ज्यानीचिह्न प्रदान

काठमाडौँ; प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति हुनुभएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा

प्रधानमन्त्रीसंग निजी क्षेत्रको गुनासो: व्यावसायिक वातावरण बिग्रदै गयो 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरका चार अस्पतालको फोहोर संकलनमा रोक– तस्बिरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक

जापान नेपालको  दिगो र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि

‘अन्धोपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा महासचिव चन्द सम्मानित

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक

कसले मारेर गाडेको थियो यो बाघ ?

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५

सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा आइसकेको छैन: उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित

मनाङमा हिउँमा खेल्दै पढ्दै -फोटो फिचर

मनाङ: मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा क्यानद्वारा २० लाख सहयोग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि २० लाख सहयोग गरेको छ । क्यानले शनिबार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा (बागलुङ) : सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा