४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाको व्यवस्था बदल्ने प्रदर्शन, ५० हजारभन्दा बढीलाई उतार्ने दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अवस्था बदल्न व्यवस्था बदलौं भन्ने नारासहित काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र पुनस्र्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो । राप्रपाले सरकारलाई यसअघि पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नका लागि जनप्रदर्शन गर्न

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आज चुनाव चिह्न दिइने

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ

गण्डकी सरकार गठनविरुद्ध आज कांग्रेस सर्वोच्च अदालत जाने

माओवादीबाट सभामुख बनेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो ।

दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न कागबेनीमा भक्तजनको घुइँचो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो । चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे: नेता महतो

काठमाडौँ । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार

संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण…

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने

जनतामा आशा जगाउने काम मात्र गर्छौं: मन्त्री गिरी

लेखनाथ । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो: बेदुराम भुसाल

काठमाडौँ । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण

एमाले स्याङ्जाको अध्यक्षमा पुन: गैह्रे

वालिङ (स्याङ्जा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

इलाम । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन

संसदमा कांग्रेसको अवरोध : सभामुखले बोलाएर चार शीर्ष नेताको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण: भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण…

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । मुख्यमन्त्री

नवनियुक्त मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण: ओपिडी सेवा १२ घण्टा पुर्‍याइने

लेखनाथ (कास्की) ।  गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को

मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौँ :…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ: श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ । आईतवार वैदेशिक

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ: उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ । निर्वाचन आयोगको

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ: अर्थमन्त्री पुन

वीरगञ्ज । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताउनुभएको छ

उपनिर्वाचनः इलाममा विश्वप्रकाश र बझाङमा एनपी साउद चुनावी कमाण्डर

काठमाडौँ । नेपाली कांग्रेसले बैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । कांग्रेसले इलाम २ को