२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङमा ३७ हजार नयाँ मतदाता थपिए

बागलुङ । पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३

प्रदेश नं १ मा निर्वाचनका लागि शान्ति सुरक्षाका व्यवस्था

विराटनगर । देशभर एकैपटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १मा शान्ति सुरक्षाको व्यवस्था गरिएको छ । मुलुकमा

आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

रसुवा । मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ ।

भक्तपुरमा आचारसंहिताविपरीतका प्रचार सामग्री हटाईंदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर

ओली प्रति थापाको आक्षेप कुन नैतिकताका आधारमा भोट माग्नु हुन्छ…

महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो । उहाँले

सङ्खुवासभामा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

खाँदबारी । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् ।

मतदाताको प्रश्न: घण्टाघरको सुई कहिले घुम्छ ?

सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४

न्याय नपाए गोरखामात्र होईन काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने सिर्जनाको…

उहाँले भन्नुभयो 'पहिले न्याय नपाए गोरखा जानू भन्ने प्रचलन रहेको बताउँदै उनले अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउछु

निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई…

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

महेन्द्रनगर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार

ओलीप्रति राजेन्द्र श्रेष्ठको व्यंग्यः दुधलाई कुर्न बिरालो राखियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र शेष्ठले नेकपा एमालेका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । पाँच

केपी ओलीले म्वाई खाए पनि विष लाग्छ– राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले केपी ओलीले म्वाई खाए पनि विष लाग्ने बताउनुभएको छ ।

बाँकी रहेका विकास र पूर्वाधारका कामलाई अगाडि बढाउने रेनु दाहालको…

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अघि नेपाली कांग्रेस र माओवादी

मतदाता भन्छन्ः कसरी मत हाल्ने सिकाउन कोही आएनन्

दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न मतदाताको माग

बुटवल । बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको

कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुनसकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा

विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका

कालीकोटमा आइपुग्यो मतपत्र

कालीकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । जिल्ला आइपुगेका