६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

न्याय नपाए गोरखामात्र होईन काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने सिर्जनाको सपना

न्याय नपाए गोरखामात्र होईन काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउने सिर्जनाको सपना
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी सिर्जना सिंह बिहिबार आफ्नो माईति जिल्ला व्यक्तिहरु संग आफनो एजेण्डा साट्दै हुनुहुन्थो । घरदैलाे  कार्यक्रमको हतारो बिच माईति जिल्लाले गरेको कार्यक्रममा आउनु भएकी सिर्जनालाई गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनए ।

गोरखा–काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्ले , जीबनप्रेम श्रेष्ठले उहाँलाई हौसला दिनुभयो ।न्याय नपाए गोरखा जानू भन्ने कथन अब गोरखाकी चेली सिर्जना सिंहले फेर्ने उहाँहरुको बुझाई थियो ।

उहाँहरुले भन्नुभयो ‘न्याय नपाए गोरखा जानू भनेर पढियो अब गोरखाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिनुहुन्छ । कार्यक्रममा जसपा नेता डाभट्टराईले भन्नुभयो हामी गठबन्धनमात्रै नभएर गोरखाको चेली समेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,।’

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उहाँको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उम्मेदवार सिंहले माइती जिल्ला गोरखाबाटै आफूले राजनीतिक यात्रा सुरु गरेको स्मरण देशको एकीकरण गोरखाले गरेको उल्लेख गर्दै उनले अब काठमाडौंको मेयर बनेर गोरखाकी चेलीले काठमाडौं सफा, सुन्दर र व्यवस्थित गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘पहिले न्याय नपाए गोरखा जानू भन्ने प्रचलन रहेको बताउँदै उनले अब न्याय नपाए काठमाडौंको मेयरकोमा जाने वातावरण बनाउछु ।’

उहाँले काठमाडौं महानगरपालीका र गोरखाका बिभिन्न नगरपालीका बिच भगनी सम्बन्ध कायम गराउने उल्लेख गर्दे उहाँले भन्नुभयो गोरखाको नाम जसरी उचो छ त्यसै गरी काठमाडौको शिर बिश्वका उचो बनाउने गरी काम गर्छु ।