११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीले म्वाई खाए पनि विष लाग्छ– राजेन्द्र श्रेष्ठ



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले केपी ओलीले म्वाई खाए पनि विष लाग्ने बताउनुभएको छ ।

चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभामा उहाँले दुई दुई पटक संसद् भंग गरेर केपी ओलीले संविधान र लोकतन्त्र खान खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सर्पले दूध खाए पनि विष लाग्छ, केपी ओलीले म्वाई खाए पनि विष लाग्छ ।”

केपी ओलीको विगतको संविधान, संघीयता र लोकतन्त्रविरोधी क्रियाकलापका कारण नै पाँच दलीय गठबन्धन गर्नुपरेको उहाँको जिकिर थियो ।

पछिल्लो पाँच वर्षलाई नियाल्दा रेनु दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकाले धेरै फड्को मार्ने सुनिश्चित रहेको उहाँको भनाइ थियो ।




भर्खरै