© 2023
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । सिरिजअन्तर्गत दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए ।

नेपालले यूएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज आफ्नो पदबहाली गर्नुभएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा ११ बजेदेखि खेल सुरु हुने छ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल बेलुका सवा ६ बजे सुरु हुने छ ।

रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ

नारायणगढ । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको

नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेस्वाकरले हङकङ सिक्सेसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने भएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने एकविदसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन शुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ । सातै

ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि नेपालले सामोआसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि नेपालले सामोआसँग खेल्दै छ ।

सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरेको छ ।

काठमाडौँ । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने

काठमाडौँ । एफसी बार्सिलोनाले बुधवार डच अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेन्की डे जोङसँग सम्झौतामा हस्ताक्षर गरेको छ । उनी २०२९ सम्म क्लवमा

१ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय