११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?
महादेवको बाहन गोरु किन ?

हाम्रा देवीदेवताका बाहन पनि अचम्मका छन् । कसैका सिंह, कसैका मुसा, कसैका कुकुर त कसैका गोरु । झट्ट हेर्दा त हाँसो उठ्ने, काल्पनिक कथाजस्तो लाग्ने । यथार्थ बुझ्नलाई रूपक पक्षलाई भन्दा वैज्ञानिक दृष्टिले चिन्तन, अनुसन्धान गर्न जरुरी छ । महादेवको बाहन नन्दीलाई शास्त्रको अध्ययन एवं वैदिक दर्शनको ज्ञान नभएकाले गोरुको

बागलुङ कालिका भगवतीलाई खिर !

बागलुङ । उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ

जुम्लाको सरकारी टोली बडीमालिका मन्दिरको पूजाका लागि प्रस्थान

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ ।

घरघरका मुल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदै-फाेटाे फिचर (भिडियोसहित)

हरेक वर्ष साउन शुक्लपक्षको पञ्चमी तिथिमा घरघरका मुल ढोकामा नाग टाँसेर नागपञ्चमी मनाइँदैछ ।  यस पर्वमा नागको पूजा आराधना गरिन्छ

नागपञ्चमी पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो

शिवलिङ्ग र महादेवमा के फरक छ ?

देवीदेवतामध्ये सर्वाधिक शक्ति भएकाले महादेवलाई ठूला देवता भनियो तर शिवलिङ्ग देवता होइनन् परमात्मा हुन् । मूर्ति, स्वरुप, कार्य क्षमता, आर्षग्रन्थहरुको

ओशो तपोवनप्रतिको आकर्षण

तपोवनकी सदस्य एवं पूर्व अभिनेत्री सोभिता सिम्खडाका अनुसार ओशो दर्शनले आफूभित्रको ‘इगो’ छाड्ने तर अहिले गरिरहेको काम छाड्नु नपर्ने बताउँछ

‘गुँला पर्व’को रौनक फोटो फिचर

नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा

सीके राउत अब ‘आनन्द मैत्रय’को रुपमा (भिडियो)

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत 'आनन्द मैत्रय'को रुपमा पनि आएका छन् । काठमाडौंको ओशो तपोवन आश्रममा पुगेर उनि

बेनीमा सुरु भयो तीन सय वर्ष पुरानो बर्खेनाच

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ । विसं १७६० को

बर्खामा पानी नपरेपछि देवतालाई मनाउन पुरानै संस्कार (फोटोफिचर)

यो परम्परा थारु समुदायमा पुस्तौंदेखि चल्दै आएको छ । यसलाई अहिले अन्धविश्वास भन्ने गरिएपनि थारु समुदाय भने पूजा गरेपछि मात्र

उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाउदै

श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली

शिवलिङ्ग के हो ?

प्रकृतिले बनाएको पहिलो शिवलिङ्ग कैलाशपर्वत, सगरमाथा, किलिमञ्जारो, हिन्दकुश, पाथीभरा आदि पर्वतश्रृङ्खलाहरू हुन् । हिउँले निर्माण गरेको शिवलिङ्ग अमरनाथ हो, परमात्मा

प्रचार अभावले ओझेलमा गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ (फोटोफिचर)

बनेपा । काभ्रेपलाञ्चोकको पुरानो बजार बनेपाबाट उत्तर–पूर्वितर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो ।

झाँक्री नाच्ने अनौठो मेला

रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म

‘मासुको भाउ बढ्नुमा महिलाको तिघ्रा जिम्मेवार’

बिस्केक । मध्य एसियाली देश किर्गिजस्तानका एक अवार्ड विजेता मौलाना सदायबाकास दुलोभले महिलाबारे दिएको अभिव्यक्ति विश्वभर आलोचनाको विषय बनेको छ

पानी माग्दै गोरु बिहे

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार

मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्वको शुभराम्भ

धनुषा । धनुषासहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) ले आजदेखि मधुश्रावणी पर्व सुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३

सोमबार र साउनमा महादेवको पूजा किन ?

साउन महिनाले हरियालीलाई स्वागत गर्छ । रुखो जमिनमा पनि वनस्पति टुसाउँछ । यसकारण हरिया चुरा र कपडा लगाएर साउनको महत्वलाई