© 2023
काठमाडौँ : नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मनपराएका तीन वटा चलचित्र प्रदर्शन

एजेन्सी । उत्तरपश्चिम चीनको निङ्जियामा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प चीनको उत्तरपश्चिमी निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनमा

एजेन्सी । भारतको मौसम विज्ञान विभागले बुधबार सन् २०२४ सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष भएको बताएको छ । विश्वको

एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला

नयाँदिल्ली । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि

एजेन्सी । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको

एजेन्सी । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल

विमान पोखरामा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी, अधिकारीहरु गरेर १२९ यात्रु

हाल लखनउमा रहनु भएका पूर्वराजाले एक साता सम्म त्यसक्षेत्रका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नु हुने जनाईएको छ ।

फेरि एक तस्बिरले एक हजार शब्द बोल्छ भन्ने वास्तविकता पनि पत्रकारिताकै सिद्धान्तमा पाइन्छ । यी र यस्तै महत्व र आवश्यकता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताउनुभएको छ

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलङ्का सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पु¥याउने

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा रहेको भारतीय जनता पार्टीको सत्तारुढ गठबन्धनले “एक देश, एक निर्वाचन” सम्बन्धी विवादास्पद विधेयक
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुरू गर्ने भएको छ । यो देशको

जिनान (चीन) । चीनको जिनान सहरमा रहेको छाङ छङ स्क्वायरमा शनिबारको दिन बिहान चिनिया भेषभुषामा सजिएर नृत्य गर्दै स्थानीय कलाकारहरू

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ ९सीपीपीसीसी० को राष्ट्रिय कमिटि सदस्य एवं

नयाँदिल्ली । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा

काठमाडौं । चीनका लागि नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले राष्ट्रपति सि चिनफिङसँग ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ बेइजिङको ग्रेट

काठमाडौँ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी