१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सि लाई ओहोदाको प्रमाणपत्र बुझाए नेपाली राजदूत ओलीले



अ+ अ-

काठमाडौं । चीनका लागि नेपाली राजदूत डाक्टर कृष्ण प्रसाद ओलीले राष्ट्रपति सि चिनफिङसँग ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ

बेइजिङको ग्रेट हल अफ दि पिपलमा आयोजित समारोहमा ओलीले प्रमाणपत्र बुझाउनु भएको हो ।

नेपालसहित २९ देशका राजदूतले ओहोदाको प्रमाणपत्र आजै सि लाई बुझाएको बेइजिङस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

समारोहमा सिले सबै राजदूतलाई बधाई दिएर कार्यकाल सफलताको शुभकामना दिनु भएको छ ।