२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह भारत जानु भएको छ ।

आईतबार मध्यान्न उहाँ भारत जानु भएको हो । हाल लखनउमा रहनु भएका पूर्वराजाले एक साता सम्म त्यसक्षेत्रका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नु हुने जनाईएको छ ।

यस अघि मंसीर २२ गते पूर्वराजा नेपालगञ्ज जानु भएको थियो । उहाँले बागेश्वरी मन्दिरमा पूजा आजा गर्नुभएको थियो ।

यसै गरी पूर्वराजा शाह बर्दियाको बाह्रबिगामा आयोजना भएको श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुनुभयो ।

त्यसैगरी मंसिर २९ गते शनिबार तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुका साथै घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको थियो ।