५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदमा ठूला दलका नेताहरु राजाजस्तै आउने र जाने गर्छन्ः सीके…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गर्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उहाँले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै

संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ: राजेन्द्र पाण्डे(भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

कर्णालीको विकासलाई ध्यान दिइयोस्– ज्ञानेन्द्र शाही(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छः…

गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्– रघुवीर महासेठ(भिडियोसहित)

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।

स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा उठाएको होइनः रामचन्द्र पौडेल(भिडियोसहित)

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको बताएका छन् ।

टेकु अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री…

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः मन्त्री गिरी(भिडियोसहित)

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ

जनकपुर अपहरणपछि हत्याः प्रहरीको लापरबाहिले ज्यान गएको भन्दै गृहमन्त्रीको राजीनामा…

जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बिरोध प्रदर्शन गरेका छन् ।

सरकारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह(भिडियोसहित)

नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री(भिडियोसहित)

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ ।

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली: प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज

जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या, शव नेपाल ल्याइँदै(भिडियोसहित)

जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ ।

काँग्रेस संस्थापन इतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न…

नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ ।

पर्वले संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्ररेणा मिल्छः अध्यक्ष ओली(भिडियोसहित)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै

कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः कृषिमन्त्री साह(भिडियोसहित)

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने

काँग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः योगेश भट्टराई(भिडियोसहित)

प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न

देवराज सभामुख पदका लागि सुयोग्य पात्र: राजेन्द्र लिङ्देन(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख पदका लागि देवराज घिमिरे सुयोग्य पात्र भएकाले उहाँलाई निर्वाचित गर्न सांसदहरुलाई

कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन: विश्वप्रकाश शर्मा(भिडियोसहित)

उहाँले भन्नुभयो, “म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु ।