४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासङ्घको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको वार्ता…

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

महासङ्घ निर्वाचनः जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को बिशेष प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ ।

फागुनमा एक खर्ब चार अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा

वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गर्नुभएको छ ।

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ

विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए

या, खुकुरी र कर्द साथमा लिएर दिउँसोको चर्को घाममा हतार हतारमा डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो । यो वर्ष

पुष्प मेलामा रु ८४ लाखको कारोबार

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक

कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला

चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले

कागतीखेतीबाट रु २० लाख आम्दानी

पथरी । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषदबाट जाँचबुझ आयोग ऐन, २०२६

अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह

न्यूयोर्क । नेपालमाभित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुन: कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहनुभएको छ । बिहीवारको वार्तामा

गहुँ खेतीमा रगिन गरिँदै

कैलाली । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

दाङ । दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख

जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पुर्याउँथे मेलाबाट ।

निवर्तमान उर्जामन्त्री लिङ्देन भेट्न पुगे इपानको टोली

काठमाडौं । निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ