५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्प पीडितलाई कृषि विकास बैंकको ५० लाख

काठमाडौँ  । कृषि विकास बैंक लिमिटेडले जाजरकोटका भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिक १७ गते राति ११:४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं।१ रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ ।

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

बर्दिया: तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने

आयात रोकेपछि फूलसँगै फक्रँदैछ किसानको खुसी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङकै बाटो हुँदै भारतको फूल बोकेका ट्रकहरु काठमाडौँ चढ्छन् । तर, बिडम्बना त्यही बाटोमाथीको डिलमा फुलेको फूलले

विचौलियाहरुको कारण एमडिएमएस प्रणाली लागू गर्न समय लाग्यो: अध्यक्ष खनाल

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) लागू हुन समस्या भएको बताउनुभएको

नेपाल र कोरिया बिचको व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीका लागि…

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी

बन्दीपुरमा चालिस रोपनी क्षेत्रफलमा ‘सयपत्री खेती’

तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै  स्वदेशमै

लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी

उपभोक्तालाई ठगि गर्नेमाथी कारवाही गरेर महानगरले ९ लाख ६० हजार…

काठमाडौँ । ‘बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना

विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा

गोरखा : पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी

भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख सहयोग

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले

पुष्पमेलामा पूर्वरानी कोमल- फोटो फिचर

काठमाडौँ । पूर्वरानी कोमल शाहले जावलाखेलमा जारी पुष्पमेलाको अवलोकन गर्नुभएको छ । शुक्रबार जावलाखेल पुगेर पूर्व रानी शाहले १६ औं

बैंक र महासंघबीच तथ्याङ्क र सूचना आदानप्रदानसम्बन्धी समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्यमहासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनकानिम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ

अनियमिताका रोक्न सरोकारवाललाई अख्तियारको २२ बुँदे सुझाव

अत्याधिक संख्या र लागतका आयोजनारकार्यक्रममा श्रोत सुनिश्चितता दिदा राज्यलाई दिर्घकालीन रुपमा असिमित दायित्व सिर्जना हुने हुँदा त्यस्तो श्रोत सुनिश्चितताको निश्चित

किसानका दु:ख-‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

वालिङ (स्याङ्जा), : स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद

सबै हिमाल आरोहणका लागि खुल्ला गरौ: राष्ट्रपति पौडेल

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ: समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ

कामपाले उठायो एक अर्ब कर

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

डिजेल र मट्टितेलको भाउ लिटरमा ४ रुपैयाँ घट्यो

नयाँ मुल्य अनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ ।