५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन महासंघ अध्यक्ष ढकालको…

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिनुभएको छ । छैठौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार…

कुरिनटार (चितवन): गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ ।

राष्ट्रिय खाद्य बैंकको प्रवन्ध निर्देशकमा रामशरण देउजा नियुक्त

काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रवन्ध निर्देशकमा सोही बैंकका सञ्चालक एवम् चर्चित निर्माण व्यवसायी रामशरण देउजालाई नियुक्त गरिएको छ

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै

विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार…

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् ।

आम जनताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम…

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र

अर्थतन्त्रमा समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि सुधारका उपाय सोचेनौँ…

बैंक तथा वित्तीय संस्थाको आय घटेर राजश्वमा थप असर पर्ने देखिएको छ । विकास खर्च अत्यासलाग्दो गरी न्यून छ ।

नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्रीफूल

झापा : व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका

चौँरी बिक्री नहुँदा सास्ती

यहाँका चौँरीको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुने

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

दमौली (तनहुँ) : चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा

अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

गण्डकी । कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा

तिहारमा नबिकेका फूल गुर्जो अभियानलाई निःशुल्क

काठमाडौँ: तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

जानकी (बाँके) : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले

मूर्तिकला रामबहादुरको जीउने आधार

कञ्चनपुर:  शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापा : विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा

गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

रामपुर (पाल्पा) : तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा

लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग

यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ । 

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गल्याङ: स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीमा सयपत्री फूल टिप्दै एक महिला । तस्बिरः धनबहादुर गुरुङ / रासस तनहुँ : जिल्लाको

केराखेती मासेर फूलखेती

नारायणगढ (चितवन) :  चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक