११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पमेलामा पूर्वरानी कोमल- फोटो फिचर



अ+ अ-

काठमाडौँ । पूर्वरानी कोमल शाहले जावलाखेलमा जारी पुष्पमेलाको अवलोकन गर्नुभएको छ ।

शुक्रबार जावलाखेल पुगेर पूर्व रानी शाहले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नुभएको हो । शाहले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद समेत गर्नुभएको छ ।

सो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारबाट ललितपुरमा सुरु भएको हो । मेला सनिबार सम्म सञ्चालन हुने छ ।

 

फोटो -फ्लोरिकल्चर एसोसिएसन नेपाल