५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र

आफ्नै नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

सल्यान ।  नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सल्यानको दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५०

दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

बाँके । बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४

पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाइएकामा पत्नीको मृत्यु

जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की

बेलायत पठाइदिन्छु भनेर १५ लाख ठगी गर्ने व्यक्ति सिनामंगलबाट पक्राउ

काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दाजुभाइ मिलेर बहिनीको प्रेमिको हत्या, बोरामा प्याक गरेको अवस्थामा शव…

पर्सा । जिल्लाको वीरगञ्जमा दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या गरेका छन् । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा बाराको विश्रामपुर

मिटरब्याजी अपराध नियन्त्रण गर्न एक महिने कार्यादेशसहित गृहमन्त्रालयद्वारा कार्यदल गठन

उहाँले मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक

ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ

बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा

मकवानपुरबाट लागूऔषधसहित पाँचजना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले

हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान

गोरखा । गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपसिंह विष्टमाथि युवतीहरुलाई दुर्व्यहार गरेको आरोप लागेको छ । दिलीपमाथि बाटोमा हिँड्ने किशोरी तथा

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

बझाङ । जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना…

काठमाडौँ । प्रहरीले काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने छ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ दरबारमार्ग

ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ

प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार सदस्य मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रुपन्देही । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको

युवकको हत्यामा पक्राउ परेका ६ जना सार्वजनिक

कोहलपुर । बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चितुवाको छालासहित दुईजना पक्राउ

महेन्द्रनगर । चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन् । सुदूरपश्चिम