२ माघ २०८१, बुधबार
,
Latest
सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो: प्रधानमन्त्री राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती रवि लामिछाने आजै धरौटी बुझाएर थुनामुक्त हुँदै नेपाल सरकारले जारी गरेका अध्यादेशमा महासंघद्धारा स्वागत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने छ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट उनीहरुले ती चिनियाँ नागरिकलाई लगेर नयाँ बसपार्कमा बन्धक बनाएका थिए ।

प्रहरीले पक्राउ परेका सबै नेपाली भएको जनाएको छ ।

बन्धक बनाएपछि उनीहरुले तीन चिनियाँ नागरिकसँग रु एक करोड फिरौती मागेका थिए ।