© 2023
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले बलात्कृत भनिएकी केटी बालिग भएको प्रमाण आफूहरुसँग भएको बताएका छन् । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा प्रहरीले पेस गर्ने क्रममा अदालतबाहिर उपस्थित सञ्चारकर्मीहरुसँग अधिवक्ता सरोज घिमिरे नाबालिग भनिएकी केटी बालिग भएको प्रमाण रहेको बताएका हुन् ।
बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको

बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले लाई आज अदालतमा उपस्थित गराईएको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले लाई आज अदालतमा उपस्थित गराईदै छ ।

कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गौशाला
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । लामिछाने कतार एयरवेजको उडानबाट बिहान

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका) मा रहेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आधारहीन आरोपहरुको सामना

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।