१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार…

काठमाडौँ: सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ

किमाथाङ्का । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काठमाडौँ । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका एकजना कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा

झन्डै ९ हजार कैदीबन्दी अझै फरार

आन्दोलनका कारण शिथिल भएको सुरक्षा व्यवस्थाको मौका छोपेर पूर्वको झुम्का कारागारदेखि लिएर पश्चिमको कञ्चनपुर कारागारसम्म गरी १३,५९१ कैदीबन्दी बाहिर निस्किएका

तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

काठमाडौँ । बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका

लागूऔषध कारोबारको अभियोगमा एक जना पक्राउ

झापा। पक्राउ सूचीमा रहेका लागूऔषध कारोबारी भानुभक्त खरेललाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ का खरेललाई आज नयाँबसपार्क क्षेत्रबाट

रामेछाप कारागारमा एकाबिहानै गोली चल्यो

कैदीबन्दीले भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन गोली प्रहार गरेका हुन् ।

उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि

बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको बताइएको

वाणिज्य बैंक लुट्न संलग्न पाँच जनालाई सेनाले पक्रियो

जेनजी पुस्ताले गरेको आन्दोलनपछिको परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको हो

९ किलो सुन र ४ करोड २५ लाख रुपैयाँसहित पक्राउ…

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपा नेता अरनिको पाँडे पक्राउ

महिलालाई गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक

रुबीकुमारी साहको हत्या गरेको आरोपमा एक युवक पक्राउ

पक्राउ पर्नेमा माधव नारायण - ६ निवासी लक्ष्मण पासवान रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिनुभयो ।

मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ

शनिबार राति ११ बजे भलिबल प्रतियोगिता हेरेर फर्किरहेका युवाहरूले मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा ३२ वर्षीय ढालबहादुर थापासँग विवाद गर्दा

ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबार गर्ने युवक पक्राउ

ललितपुर। अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर–४ शान्तिकुना

महिलामाथि यौन शोषण गराएको आरोपमा जनकपुरका होटल सञ्चालक पक्राउ

“प्रमाण सङ्कलनको काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ ।

सडकमा बेवारिसे सुटकेसभित्र भेटियो महिलाको शव

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।

युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ