• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो

विराटनगरसहित पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको सिक्किम केन्द्र भएर गएको भूकम्पको धक्का

९२ हजार विस्थापितका घर बन्नै बाँकी

काठमाडौं । आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२

अमेरिकामा भूकम्प, पूर्वीतटीय विमानस्थलबाट उडान रोकिए

स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा समेत सुनामीको चेतावनी

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवन तथा सडकहरु भत्किएको

भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई सौर्य बत्ती

काठमाडौँ ।  ‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण

माओवादी नेताको आरोप: महासचिव देव गुरुङले राहत हिनामिना गरे

महासचिव गुरुङले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका

रुकुम–जाजरकोट भूकम्पपछिको पुन:निर्माण गर्न संघीय सरकार नै बाधक

रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान १०: १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प

जाजरकोट भूकम्प : चिसोले तीन बालबालिकासहित ३५ जनाको ज्यान गयाे

चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा

भूकम्प पीडितलाई ८ सय थान विन्टराइजेशन टेन्ट वितरण

काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडतहरुका लागि ८ सय थान विन्टराइजेशन टेन्ट वितरण गरेको छ ।

चीनको गान्सु छिङहाई प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

एजेन्सी । गएराति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको

जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी

जाजरकोट घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको

जाजरकोट भूकम्प नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा रु २५ लाखसम्मको घर कर्जा…

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितले रु २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउनेभएका

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए

काठमाडौँ : जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि खटिए मोहन आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद मोहन आचार्य भूकम्प प्रभावित क्षेत्रका पीडितहरूका लागि आवास निर्माणमा खटिएका छन्