१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको खलंगा केन्द्रविन्दू बनाएर मध्यराति ५.१ म्याग्निच्यूडको भूकम्प



अ+ अ-

काठमाडौं । बैतडीको खलंगा आसपासलाई केन्द्रविन्दू बनाएर गएराति ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

गएराति १ बजेर ४८ मिनेटमा जाँदा भूकम्प गएको हो । शक्तिशाली धक्का गएकाले मानिसहरु रातभर त्रसित भए । भूकम्पगएलगत्तै मानिसहरु घरबाहिर निस्किएका थिए ।

राट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रले भूकक्पको तीव्रता ५ दशमलव १ म्याग्निच्युड मापन गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको जनाएको छ ।