६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै हुनुहुन्छ । उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण

प्रधानमन्त्री ओलीलाई दुईतिहाइ बहुमत प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

संसदमा माधवको ओलीलाई ‘सामान्य अनुरोध’: बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि…

‘सिक्दै जाऊ, सिक्नेक्रममा गल्ती भयो कि, सुधार्दै जाऊ ।’ समाजवादी भाषामा ‘आत्माआलोचना’ भन्ने शब्द महत्वपूर्ण हुन्छ । तपाईंले पनि कहिलेकहीँ

वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको…

नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।

यस्तो छ कांग्रेस र एमाले वीच भएको ७ बुँदे सहमति

असार १७ गते राति भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका

भ्रष्टाचार गर्दैनौं,सहँदैनौं र कसैलाई गर्न दिँदैनौं: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नसदिने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभामा

वर्तमान सरकार देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान बनेको हो:…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार

उपसभामुख रानामाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । आईतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले पत्राचार

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विशवसको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

काठमाडौँ: प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति

नयाँ सरकार गठनको आह्वानअघि परामर्शको लागि राष्ट्रपतिले बोलाए कानुनविद्

नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई परामर्शको लागि शीतल निवास बोलाएका छन् ।

संसदमा प्रधानमन्त्रीको सम्बोधन: केही तथ्थ, केही आक्रोश, भावना र उत्तेजनाको…

केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल…

उहाँले भन्नुभयो, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले

नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला: प्रधानमन्त्री

काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद

संसदमा प्रधानमन्त्री: कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क…

देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै

नयाँ गठबन्धन प्रति प्रधानमन्त्रीको कटाक्ष: तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ

तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम

पहिलो पटक २६८ मत पाएका प्रधानमन्त्री दाहालले भोलि कति पाउलान्…

प्रधानमन्त्री दाहालको पक्षमा ३२ सांसद भएको नेकपा माओवादी केन्द्र, २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन:…

उहाँले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

संसद्मा गीतबाट सवाल–जवाफ

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै

राजनीतिक चरित्र : मिले ठीक, छुटे बेठीक, संसदमा जुहारी

आफूसँग जुन दल मिले पनि ठीक हो भन्ने माओवादी केन्द्र कांग्रेस–एमाले मिलनलाई बेठीक भनिरहेको छ । विगतमा आरोप प्रत्यारोपमा उत्रने