८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ । सो बमोजिम

रौतहट १ मा माधव नेपालको मनोनयन दर्ता(भिडीयोसहित)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।