© 2023
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।

राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गर्नुभएका उहाँ समाजवादी चिन्तक र प्रयोगकर्ता तथा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई

संघीय संसद् सचिवालयले आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको बारे प्रश्न गर्दै भन्नुभयो, “रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?,

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार

शुक्रबार भएको राष्ट्रपतिको अव्यबस्थीत सवारीको कारणले सांसदलाई पनि गाली गर्न थालेकाले आफूले लोगो छोपेर हिड्नु परेको गुनासो गरे ।

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्दै गर्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न किसिमका अनुचित साँठगाँठहरुले राजनीति आक्रान्त भएको बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको बताउनुभएको छ ।

सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो । उहाँले सरकार संविधान कार्यान्वयन

समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाे निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ ।

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको