२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ: कांग्रेस सभापति थापा



photo: rss
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक सन्देश राख्दै सभापति थापाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

थापा र अर्का महामन्त्री बिश्वप्रकाश शर्माको अग्रसरतामा भएको विशेष महाधिवेशन लाई पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने अस्वीकार गर्दे सर्वोच्च अदालत गएको छ । जुन अदातलतमा बिचाराधीन रहेको छ ।