६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आगामी दिनमा बनाइने रंगशाला, र पनःनिर्माण गर्ने क्रममा रहेका रंगशालाहरु अपाङ्गमैत्री बनाइने बताउनु भयो । उहाँले  मधेस

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ-  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान सहर

सगरमाथा संवादमा सार्क मुलुकका एकजना पनि सरकार प्रमुख उपस्थित नहुनु…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थित गराउन

नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्ः मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताउनुभएको छ

चालु आ.व.मा सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान

काठमाडौँ । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना,

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि

संसदबाटै जनतामा निराशाको सञ्चार गरियोः प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमवारको प्रतिनिधिसभा बैठकमा

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

काठमाडौँ । गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने

गुठी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शून्य समयमा

किसानका समस्या समाधानमा सरकार गम्भीर बनोस्ः मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले मोही किसानसँगको सहमति कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार

सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस्ः माओवादी सांसद राई

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारले प्रतिपक्षको जवाफ कामले दिनुपर्ने बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै

समयमै किसानलाई मलखाद उपलब्ध गराउन सांसद केसीको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको प्रतिनिधि सभा

तिलगाउँका बासिन्दाको उद्धार गर्न सासंद लामाको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट…

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आईतवार बसेको प्रतिनिधि

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ

सांसद कार्कीको आरोपः मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि

विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः सांसद साउद

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आईतवारको प्रतिनिधि

सरकार ‘सरकार जसरी’ चलेको छैनः काँग्रेस सांसद गौतम

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि

मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सांसद तिमल्सेनाको…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गर्नुभएको छ ।