६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आधा घण्टाको लागि स्थगित संसद् बैठक अझै सुरु भएन

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद चल्न नदिएपछि सभामुख देवराज घिमिरेले बैठकआधा घण्टाका लागि स्थगित गरेका थिए

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको

प्रतिपक्षको अवरोधपछि संसद बैठक आधा घण्टाको लागि स्थगित

गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद चल्न नदिएपछि सभामुख देवराज

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षद्वारा संसद अवरोध

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने बताए । उनले यो सामान्य

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको

आफ्नो एजेण्डामा साथ दिन रास्वपाबाट प्रतिपक्षदलहरुलाई आव्हान , प्रश्न पछि…

अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट

बजेट तयारी: अर्थ मन्त्रालय प्रवेशमा कडाइ

‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्,

संसदीय समितिमा असंसदीय हर्कत !

ठूलो आवाज निकालेर बोले मात्र आफ्नो आवाजको सुनुवाइ हुन्छ र चर्चा हुन्छ भन्ने भ्रम सांसदरुमा देखिन्छ । त्यही कारण उनीहरुले

सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः…

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो

चुरोट र रक्सीमा कर नबढाउन काँग्रेस सांसद मिश्रको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ

संसदमा सांसदको अभाव, बैठक स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि

भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ ।

भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकताः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभामा

भूमी विधेयक कार्यकर्ता पाल्नेगरि आयोः राप्रपा सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भूमीसम्बन्धी विधेयकले धेरै प्रश्न उब्जाएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभामा भूमी

सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयोः शेरबहादुर कुँवर

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताउनुभएको छ । मंगलवार प्रतिनिधिसभा बैठकको

जनप्रतिनिधिको भुमिका कमजोर बनाउने प्रयास कुनै बहानामा उचित हुँदैनः सांसद…

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भुमिका कमजोर बनाउने प्रयास कुनैपनि बहानामा उचित नहुने बताउनुभएको छ

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाली काँग्रेसका सांसदहरुको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस्ः…

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।