७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस्ः…

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ । प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेश भएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकमा समितिको वार्षिक

तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसद्को प्रश्नोत्तरमा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

अब बन्ने रंगशाला अपाङ्गमैत्री हुनेछन्ः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाइने प्रतिवद्धता जनाउनुभएको छ । सोमवारको राष्ट्रिय सभा

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ-  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान सहर

सगरमाथा संवादमा सार्क मुलुकका एकजना पनि सरकार प्रमुख उपस्थित नहुनु…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सगरमाथा संवादमा सार्क मुलुकका एक जना पनि सरकार प्रमुखलाई उपस्थित गराउन

नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्ः मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताउनुभएको छ

चालु आ.व.मा सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान

काठमाडौँ । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना,

कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि

संसदबाटै जनतामा निराशाको सञ्चार गरियोः प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सोमवारको प्रतिनिधिसभा बैठकमा

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

काठमाडौँ । गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने

गुठी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शून्य समयमा

किसानका समस्या समाधानमा सरकार गम्भीर बनोस्ः मेटमणि चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले मोही किसानसँगको सहमति कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार

सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस्ः माओवादी सांसद राई

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारले प्रतिपक्षको जवाफ कामले दिनुपर्ने बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै

समयमै किसानलाई मलखाद उपलब्ध गराउन सांसद केसीको माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको प्रतिनिधि सभा

तिलगाउँका बासिन्दाको उद्धार गर्न सासंद लामाको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट…

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आईतवार बसेको प्रतिनिधि

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानूनि प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ

सांसद कार्कीको आरोपः मन्त्रीज्युहरु आएर संसदमा भिडियो गेम खेलेर बस्छन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरु संसदमा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि