© 2023
काठमाडौँ, ४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति

आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको

नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष

राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट हुन्छौ, भ्रष्ट हुँदैनौ !’ भन्ने मूल मन्त्रका साथ

नेपालको निर्वाचन प्रणालीमा सबैभन्दा चिन्ताजनक पक्षमध्ये एक हो—अत्यधिक निर्वाचन खर्च । कानुनले खर्च सीमा तोकेको भए पनि व्यवहारमा यसको प्रभावकारी

“मौन अवधि उल्लङ्घन भएका समाचार आउँछन्, तर कहाँ त्यस्तो भयो भनेर गौडा चिहाउँदा कसैले रेकर्ड दिँदैन, उल्लङ्घन गर्ने पक्षबाट नै

उहाँले यसपटकको निर्वाचन सामान्य नभई विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै देशलाई निकास दिने र भविष्य कोर्ने अवसरका रूपमा लिनुपर्ने

आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रशु साह नेतृत्वको आम जनता पार्टीले आफ्नो चुनावी घोषणा

नेकपा (एमाले) का उम्मेदवार बिष्णुप्रसाद पौडेल निर्वाचन चुनावी प्रचारप्रसारका हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफूले यस क्षेत्रमा अहिलेसम्म गरेका कामका

लुक अनुशासन र लयबाट भड्किने र सधैँ विद्रोह हुने कहिले पनि नेपालीले देख्न नपरोस् र हाम्रो पुस्तौँपुस्ताले चाहिँ शान्ति, अमनचयन

उहाँले फागुन महिना, निर्वाचन महिनाको महिना भएको जनाउदै पाथीभरामातासंग शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेको उल्लेख गर्नुभएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको

प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

आयुक्तको संयोजकत्वमा गठित समितिमा सचिव सहित सहसचिवहरु, कानुन सचिव लगायत सदस्य सहने व्यवस्था छ । सचिवले समितिमा बस्न आनाकानी गरेपछि

हामी देशलाई सम्हाल्छौँ पनि, कुनै झगडा, कुनै उत्तेजना, कुनै घृणा केही पनि नफैलाईकन सबैलाई मिलाएर लिएर जान्छौँ । सँगसँगै देशलाई

मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर

पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को

भेटवार्तामा दुवै पक्षबीच नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो।