६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

काठमाडौँ । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान

प्रधानमन्त्री कप महिला क्रिकेट: रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले

जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका

बसाइँ सरेर आउने चरा घटे

कञ्चनपुर । हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सीमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ

कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कँदै

लुम्बिनी । कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा

औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा जोड

पाटन । चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मङ्गलबार नेपाल विज्ञान

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् । घरेलु टीम

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको

पुस २० गतेदेखि भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेला हुने

काठमाडौँ । पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पुस २० गते शुक्रवारबाट

नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

काठमाडौँ । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई, कोशी ११ रनले पराजित

फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउदै एपीएफले उपाधि हात पारेको हो ।यससँगै उपाधि विजेता एपीएफले ५ लाख र उपविजेता कोशीले

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

टोकियो । जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित

मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु

जाजरकोट भूकम्प: शीघ्र विपद् प्रतिकार्यले क्षति न्यून

कर्णाली । कर्णालीमा एउटा उखान छ ‘भन्या जन्ती जानु, सुन्या मलामी जानु’ अर्थात् हरेकको दु:ख–सुखमा सँगसँगै हिँड्ने हाम्रो मौलिक संस्कार

प्रधानमन्त्री कप फाईनल : एपीएफले कोशीलाई दियो १ सय १५…

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई उपाधिको लागि १ सय १५ रनको

नारायणी र राप्तीमा नदीमा भेटिए दुई सय ६५ गोही र…

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन