५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । कतारको दोहा हुँदै काठमाडौं आएका दर्जी चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । अहिले विमानस्थल भन्सार

माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन– तस्बिरहरु

प्रदर्शनकारीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर ! , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुईजना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि

भरतपुरको पुलचोक–गोन्द्राङ छ लेन सडक अन्तिम चरणमा

भरतपुर । चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको

वन संरक्षणकर्मी सम्मानित

काठमाडौँ । धादिङ नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्याएबापत

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

सुर्खेत । काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने

खडेरी प्रभावित काबुलका बासिन्दाहरू बिहानदेखि मध्यरातसम्म पानी लिन लाइनमा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको

भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल सेवा रद्द

धनुषा । भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने भनिएको रेल सेवा रद्द गरिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको

गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

चितवन । नवलपुरमा गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३४

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा…

कास्की । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ ।

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत

गलकोट । उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका

प्रधानमन्त्री कप: कोशीको लगातार पाँचौ हार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । यससँगै बागमतीले लगातार तेस्रो

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको

महन्थ ठाकुरको गुनासो: अदालतले पनि मधेसलाई न्याय दिएन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छ: ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय

लमजुङमा आगलागीमा परी एक जनाको मृत्यु

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा

किन एलियनलाई सधैं अनौठो हरियो जीवको रूपमा देखाइन्छ ?

एजेन्सी । जब कुनै एलियनलाई फिल्ममा देखाइन्छ, त्यसलाई अनौठो हरियो रंगको जीवको रूपमा देखाइन्छ। तर के तपाईंले कहिल्यै जान्न कोसिस

साताको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग