तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१३ आश्विन २०८३, मंगलवार
Tuesday, September 29, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१३ आश्विन २०८३, मंगलवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता
बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल
मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता
मनाङ पुगेका पर्यटक फर्किन थाले
एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
मृतकका परिवारलाई एक लाख राहत
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा
हवाई आक्रमणमा ३३ जनाको मृत्यु
न्यूजपोलार
लेखकबाट
ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८०...
श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज
कोलम्बो । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक...
‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश
काठमाडौँ । ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आईतवार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा...
पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पर्यटकहरुले २५ हजार भन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल...
पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको...
भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । ‘शु–कृष्ण एग्रो कृषि फार्म’...
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत
काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट...
फुटबलर मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका मिडफिल्डर मनिष डाँगीको घरमा चोरी भएको छ । गत फागुन ६ गते डाँगीको ललितपुरको...
विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ: सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र चाहिने वा नचाहिने भन्नेकुरा पनि रोज्न पाइने व्यवस्था संविधानले नै...
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै
ढोरपाटन । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ...
संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको बिरोध नगर्न चेतावनी...
नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य
किर्तीपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।
सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।...
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको...
नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध आठ विकेट गुमाएको छ । नेपालले आठौ...
जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने
टोकियो । जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुन: निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको...
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन: सांसद बराल
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवारको प्रतिनिधि सभाको...
नेपालले सात विकेट गुमायो, ६६ रन बनाएर आउट भए भुर्तेल
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध सात विकेट गुमाएको छ । नेपालले सातौ...
एमालेले संसदबाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा...
ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्: रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गर्नुभएको छ । आईतवार...
नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक
उनले ७७ बलमा ५ चौकासहित आफ्नो अर्धशतक पुरा गरेका हुन् ।
1
…
895
896
897
898
899
...
1207