६ आश्विन २०८१, आईतवार
,
Latest
कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा गरिएका छन् । त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका

हुम्लाका तीन बस्ती अन्धकारमा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन् । नाम्खा–३ को लामाखोल्सी र

भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक । यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षअघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार

कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर

विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै

गण्डकी । पृथ्वी राजमार्ग अन्तरगत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ

बढ्दो बजार मोहले गाउँ रित्तिँदै

ढोरपाटन । निसी, भुजी र तमानखोलाको सङ्गमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ  एक

उजागर हुँदै अन्नपूर्णको ऐतिहासिक शीतल गुफा

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङको शीतल गुफा उजागर हुने क्रममा रहेको छ ।

सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस जारी रहेको छ । मुद्दाको सुनुवाइ उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र

कसले बुझ्ला यात्रुका पीडा

काठमाडौँ । पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन् । हातमा सानो थैली थियो । बिरामी छोरीलाई उहाँले जतिसक्दो चाँडो

सुकेधारामा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित

जलदेवता मानिने आँधीमूलका माछा मरे

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित

नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

काठमाडौँ । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौँ । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।

कालिका मन्दिरको इतिहास समेटिँदै

गलकोट । कालिका मन्दिरको उद्यानमा अहिले डोला बोकेका दुई जनासहित तीन व्यक्तिको प्रतिमा स्थापित गरिएको छ । अगाडि एक जना

गर्मी छल्न नरपानी

अर्घाखाँची । नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

त्रिवेणी । नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै हुनुहुन्थ्यो । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा

दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए

तनहुँ । व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् ।