२ मंसिर २०८१, आईतवार
,
Latest
गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँको उम्मेदवारी दर्ता हेटौँडा–१२ को वडाअध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन दर्ता सुरु व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप एक जना पक्राउ नेपाल–भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव हात्तीको आक्रमणबाट मृत्यु रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल मनपरी हवाई भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प



symbolic picture of EARTHQUAKE
अ+ अ-

काठमाडौँ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।