३ आश्विन २०८१, बिहीबार
,
Latest
पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
टीकापुर घटनाको ८ वर्षपछि बालक टेकबहादुरको सालिक राख्दै रेशमदम्पतीद्वारा सद्भावको…

कैलाली । टीकापुर घटनाको ८ वर्षपछि रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताउनुभएको छ । आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो । “टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्”,

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर । इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन ।

बजेट बनाउने संसदको अधिकारमा अदालतबाट हस्तक्षेप भयो– कांग्रेस सांसद घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको टिप्पणी भएको

प्रधानमन्त्री र एकजना पनि मन्त्री बैठकमा नदेखिनु सदनको अपमान हो…

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको टिप्पणी गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सभामा

रौतहटको चिनी मिल सञ्चालन गर्न माग

काठमाडौँ । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न माग गरेका छन् । बिहिबार प्रतिनिधिसभाकोको शून्य समयमा बोल्दै

अध्यागमनका महानिर्देशक झलकराम गृहमन्त्रालयको जगेडामा

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयको जगेडामा तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको

प्रतिनिधिसभाको बैठक – लाईभ

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९” पेस गर्ने कार्यसूची

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौँ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते

सुदूरपश्चिममा गौराको रौनक

दोधारा चाँदनी । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र

मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउँछौ: मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडी बढाउने बताउनुभएको छ । बिहीवार जल

धानबालीमा गबारो र पात बेरुवा किरा

डुम्रे । तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र

कार्कीको निधनमा कांग्रेसले भोलि पार्टी कार्यालय बन्द गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान बसेको आकस्मिक

तीन पटक म्याद थप्दा पनि बनेन भगवानपुर सवस्टेसन

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत्् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम

मनाङ सडक: साँझ खुल्यो बिहान अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४

कहिले खुल्छ ओलाङ्चुगोलास्थित टिप्ताला नाका ?

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै

तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समिक्षाको भिसा रद्द

काठमाडौँ । गायिका समिक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको छ । तीज कार्यक्रमका लागि अस्ट्रेलिया जान लागेकी समीक्षाको नेपालस्थित अस्ट्रेलियन

जापानद्वारा परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु

एजेन्सी । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गरेको छ

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन-चाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

दमौली । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान

ड्रागन खेतीमा रमाउँदै पूर्व शिक्षक अर्याल

बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उहाँको पहिचान शिरमा