६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका

कांग्रेस पूर्वकेन्द्रीय सदस्य न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु

‘भष्मे डन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । विपिन कार्की स्टारर चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को फस्ट लुक सार्वजनिक भएको छ । दशैंको फूलपातीको

‘गदर २’ को साता कलेक्सन: ३ सय करोड नजिक

एजेन्सी । सनी देवल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गदर २’ ले रिलिजको

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

भरतपुर । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ ।

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौ: प्रधानमन्त्री दाहाल

उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिदै, रेमिट्यान्स बचतमा अरुभन्दा…

काठमाडौँ । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १२ अर्ब ३३ करोड (पूर्णपाठ)

घिसिङले प्राधिकरणले ७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

दमक । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा

ललिता निवास प्रकरण: माधव नेपाल र भट्टराईको बयान नलिई प्रतिवेदन…

दुई पूर्वप्रधानमन्त्रीको बयान लिन बाँकि रहदा नै शुक्रवार नै सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भईरहेको बताईएको छ ।

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार

सरकार अप्ठ्यारोमा परेपनि भ्रष्टाचार विरूद्धको अभियान रोकिँदैन: गृहमन्त्री श्रेष्ठ

‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल

स्पेनको क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो

एजेन्सी । स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । बुधवारबाट लागेको

सुनको मूल्य स्थिर रहँदा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको

पाइप लाइनबाट घरघरमा ग्यास

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँलाई पाइप