१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको

मोरङमा केरा बगानभित्र दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७मा रहेको स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र १ वर्षीया

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो

एजेन्सी । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली। गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०र८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो)बङ्गलादेश निर्यात

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

फुङ्लिङ । लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो

मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिकोे प्रेसर छ:…

“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको

संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देउवाले भने: अब देशमा द्वन्द्व…

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ ।

पूर्वलडाकुको घरछेउमा फेला परेको थियो बम

डाँडागाउँस्थित आइतराज केरुङको घरनजिकैको अम्रिसो बारीमा भेटिएको उक्त बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको बताईएको छ ।

माओवादीले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको छ।

जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

एजेन्सी । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाईमहिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सञ्चार

आप्रवासी र गाजासम्बन्धमा बाइडेनको निति अगाडि बढाइने: ह्यारिस

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफु राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको

नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या

जनकपुरधाम । धनुषास्थित नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित डिपोमा सिरहाको सिरहा

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट

एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते

सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।