१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु: अधिकारी

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् । अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

एमाले जागरणसभाका लागि र्‍याली सुरू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।

काठमाडौँमा तीन ठाँउमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन

सत्तारुढ दल नेकपा एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बन्न पुगेको छ ।

उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी

आराध्याको बर्थडे सेलिब्रेशनमा देखिएनन् अभिषेक बच्चन

एजेन्सी । डिभोर्सको खबरका बीच ऐश्वर्या राय बच्चनले छोरी आराध्याको जन्मदिन एक्लै मनाएकी छिन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलमा केही तस्बिरहरू

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार

ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको बताईएको छ ।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

घोराही । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना

सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका परिवारले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

एजेन्सी । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै  विरोध प्रदर्शन– तस्बिरहरु

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले जनतालाई उठिबास गराउने काम गरिएको भन्दै

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

अत्तरिया । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

एजेन्सी । भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा

स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित)

मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा २० जना भिड्ने भएका छन् ।

काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन

बुधवार काठमाडौंको माईतीघरमा बिरोध प्रदर्शन गरेपछि प्रहरी र सहकारी पीडितबीच झडप भएको हो ।

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ । मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज