२४ भाद्र २०८३, बुधबार
,
Latest
गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ



अ+ अ-

काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाललाई बिहीबार शान्तिनगरबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको बताईएको छ ।

काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले भने केही कुरा बुझ्नुपर्ने भएकाले नेपाललाई नियन्त्रणमा लिईएको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोमा आपत्ति जनाएका थिए ।

 




भर्खरै