४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता (एसपी) नवराज अधिकारीले जनाए । उनले पक्राउ गरिएकाहरूको म्याद लिएर आज प्रतिवेदन बुझाउने तयारी भएको बताए

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ

ललिता निवास प्रकरण: माधव नेपालले पनि दिए सीआईबीलाई बयान

सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्री एवम् माधवकुमार नेपालसँग बयान लिएको छ ।

ललिता निवास प्रकरण: सीआईबीले बाबुरामको लियो बयान

सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको बयान लिएको छ ।

समाजवादी मोर्चाको बैठक जारी

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ

कर्मचारीको सेटिङमा नै सुन तस्करले लिएका थिए नागरिकता

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि

संसदको अवरोध खुलाउनेबारे सहमति जुटाउन सोमबार पनि राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बस्न लागेको छ ।

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई आज

संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तस्करीमा मुछिएका सत्तापक्षका नेताहरुलाई जोगाउन सरकारले प्रहरी अधिकारीहरुको सरुवा गर्‍यो:…

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक: लिङदेन

उहाँले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी: शेखर…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछ: गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै

सबै प्रकरणका फाइल खुल्नुपर्छ: महामन्त्री थापा

दमक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताउनुभएको छ । नेपाली

अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन संसद खुल्न आवश्यक– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । सिंहदरबारमा

प्रतिनिधिसभा बैठक स्थगित

संसद्को गतिरोध खुलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

विनानिष्कर्ष सकियो सिंहदरबार बैठक

आजको छलफलमा सबै दल सदन खुलाउनु पर्छमा सहमत भएको उल्लेख गर्दै भन्नुभयो, “अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ: मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । पर्यटक

संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन: सभामुख…

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ । आईतवार संसदको

सुनिल शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैन: काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गर्नुभएको शब्द

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई भोलि

काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार (भोलि) देखि शुरु हुने भएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय