२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

७६ वर्षको उमेरमा महेश भट्टले सुरु गरे पोडकास्ट



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज फिल्ममेकर महेश भट्टले आज आफ्नो ७६ औं जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो करियरमा आशिकी, सरांश र सडक जस्ता धेरै हिट फिल्महरू बनाए । महेश भट्टको पर्सनल लाइफको पनि धेरै चर्चा भएको छ ।

भट्टले आफूले एउटा पोडकास्ट सुरु गर्दैछन् जसमा आफूले जीवनमा कुनै न कुनै कुराको लत बसेका व्यक्तिहरूसँग कुरा गर्ने बताए । इमरान जाहिदले यो पोडकास्ट निर्माण गर्दैछन् ।

उनका अनुसार यस कार्यक्रममा खुलेर बोल्ने र आफ्नो जीवनको बारेमा बुझ्नेहरूलाई बोलाइनेछ । यो आवश्यक छैन कि तिनीहरू मनोरञ्जन, खेलकुद वा कर्पोरेटको संसारबाट हुन् । तिनीहरू कुनै पनि क्षेत्रबाट हुन सक्छन् ।