५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे प्रदेश प्रमुखको कार्यालयमा

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर कोइराला निकट केदार कार्कीलाई समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेपनि कार्कीले मुख्यमन्त्रीमा दावी गरेका हुन्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदम बारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेका हुन् ।

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक:…

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको

प्रतिनिधि सभाको शुन्य समयमा कस्ले के भने ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदम बारे छलफल हुने बताईएको छ ।

टेरामक्स परियोजना सम्बन्धी अहिलेसम्म भएका सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन…

काठमाडौँ । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई

अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक छ:…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभा बैठकमा

मधेसमा एमालेका सबै पदाधिकारी सर्वसम्मत

जनकपूरधाम । नेकपा (एमाले) मधेस प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन्

पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ

काठमडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको

रिगलविरुद्धको मुद्दामा प्रधानन्यायाधीशको ‘रिक्युजल’, १४ गते अर्को पेशी

आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै प्रधानन्यायाधीशले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा अयोाजित

स्थानीय तहका कर्मचारीहरुको माग अविलम्व पूरा गरियोस्: सांसद थापा

काठमाडौँ । नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि

महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगि नियन्त्रण गर्न सरकारको

कोशीमा इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

बिहिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

चाडपर्वको मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरियो: एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै

नरेन्द्र मोदीले गरेको गुन्जी भ्रमणको बारेमा रवि लामिछानेले मागे सरकारको…

उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्नुभयो ।

कृषिलाई उद्योगको रुपमा विकास नगरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैनौँ: मन्त्री…

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले

रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छ: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय

टालटुले तरिकाबाट अर्थतन्त्रका अहिलेका समस्या समाधान हुन सक्दैनन्: प्रधानमन्त्री

उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मेजर अप्रेशनतिर जाने गरी सोचिरहेको बताउनु भयो ।