तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
८ आश्विन २०८३, बिहीबार
Thursday, September 24, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
८ आश्विन २०८३, बिहीबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता:
प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता
तनहुँमा ११ हजार एक सय ३४ उद्योग
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान
निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन प्रशासन सक्रिय
सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह
पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय
राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल
भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि
चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
न्यूजपोलार
लेखकबाट
गगनको चेतावनीः राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पठाउने हैसियत काँग्रेससँग छ
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिनुभएको छ ।
बालकुमारी घटनाको बिरोधमा उत्रिएका युवाहरु पक्राउ – फोटोफिचर
बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
ओलीको आग्रहः बालकुमारी घटनाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाउने युवाका परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएको...
किन भाइरल भइरहेको छ मन्त्रीको यो तस्बिर ?
काठमाडौँ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाको एउटा तस्बिरले यतिबेला सामाजिक सञ्जाल निकै तताइरहेको छ । तस्बिरमा...
गोली चलाउन आदेश दिने र मन्त्रीका पिएसओ निलम्बन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताउनुभएको छ...
बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०/१० लाख रूपैयाँ दिने भएको छ ।
देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैनः उप्रेती
काठमाडौँ । काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ ।...
‘म महिला, दुःख मेरो साथी’ (फोटोफिचर)
म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव...
बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको...
सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछुः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ ।
सौराहामा हात्तीको वनभोज
भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ...
मेयर बालेनले भने– ‘यो देशले सज्जनलाई लाचार बनाउँछ’
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन् । शुक्रबार राती...
अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो – राप्रपा प्रवक्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि हुने अवस्था आएको...
प्रो क्लब क्रिकेटः पुलिस र पर्सा–११ उपाधिका लागि भिड्दै
वीरगञ्ज । पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र...
नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु
मुलकोट, सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका...
सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा शुक्रवार सम्पन्न पार्टीको केन्द्रिय कार्य समिति...
नेपाल सुपर लिगको फाइनल आज, उपाधिका लागि धनगढी र ललितपुर भिड्दै
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनल आज शनिबार हुँदैछ ।
रुसी क्षेप्यास्त्र पोल्याण्डको आकाशमा
एजेन्सी । रूसी क्षेप्यास्त्र शुक्रबार पोल्याण्डको हवाई क्षेत्र हुँदै युक्रेनबाट भित्र प्रवेश गरेको र पुनः युक्रेनमा फर्किएको गरेको पोल्याण्डको सेनाले...
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेलमा सडक महोत्सव हुने
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको...
आज शनिबार, भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस्
काठमाडौँ । आज शनिबार । शनिदेवलाई प्रसन्न बनाई तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । यसै विश्वासका आधारमा शनिवार...
1
…
634
635
636
637
638
...
767