३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायोः प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाउनुभएको छ । सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले

बजार मागमा अपेक्षित सुधार हुन सकेनः सिएनआइ

काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सिएनआइ)को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ ।

वरिष्ठ पत्रकार पोखरेलको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा

नक्कली भूटानी शरणार्थी प्रकरणः ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत

सरकार र बालकुमारी घटनाका मृतकका परिवारबीच चार बुँदे सहमति (पत्रसहित)

सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमति भएको छ ।

बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमानः लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताउनुभएको छ

रुस–युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

दुई वर्षअघि सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला थालेको थियो । केही दिन वा

अध्यक्ष राउतसहितका कार्यकर्ता केही समय नियन्त्रणपछि रिहा

काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता

नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै होः देउवा

नेपाली काँग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।

प्रकाश ज्वालाको बचाउ गर्दै माधव नेपालले भने – सूचनाको अभावमा…

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न

पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ

रोजाइमा गाउँका मौलिक उत्पादन

बलेवा । बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता ।

सरकारले रंगभेदी विभेद गर्योः सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाउनुभएको छ । सोमवार माईतीघर मण्डलामा

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा

डा बाबुराम भट्टराईको प्रस्ताव–प्रमुख दलहरुको संयुक्त सरकार बनाऔँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।

म काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको

चार विषयमा मास्टर्स, कानुनमा पिएचडी गरेका प्रोफेसर ठेलामा तरकारी बेच्दै

एजेन्सी । चार विषयमा स्नातकोत्तर र कानुनमा पिएचडी गरेपछि जो कोहीले पनि आफूलाई सेतो रङको जागिरमा हेर्न चाहन्छन्, तर त्यसको

विश्वका सर्वाधिक लोकप्रिय युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपालमा

काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्म युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर ‘मिस्टर बिस्ट’को टिम नेपाल आइपुगेको छ । शनिवार एक

आमा बन्दै अभिनेत्री दीपिका प्रसाईँ

काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छन् । फिल्म निर्देशक एवं दीपिकाका पति दिवाकर भट्टराईले यसबारे जानकारी दिएका

जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

एजेन्सी । जापानको इशिकावा प्रान्तमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रेक्टर स्केलमा यसको तीव्रता ७.४ मापन गरिएको