८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा दमनको निन्दा र प्यालेस्टिनीहरूलाई समर्थनमा इस्तानबुलमा जुलुस



अ+ अ-

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बुधवार हजारौं मानिस भेला भइ प्रदर्शन गरेका छन् ।

गाजामा जारी दमनको निन्दा गर्न र प्यालेस्टिनी जनतासँग आफ्नो ऐक्यवद्धता व्यक्त गर्न प्रदर्शन गरिएको हो ।

उनीहरूले टर्की र प्यालेस्टिनी झण्डा बोकेर गाजामा नरसंहार रोक्नुहोस्, बालबालिका कहाँ हुर्किदैनः गाजा र जेरुसेलम कब्जामा छ जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेर प्रतिष्ठित गालाटा ब्रिजसम्म ¥याली गरेका थिए ।

प्रदर्शनको लागि मजबुत सुरक्षा उपायहरू लागू गरिएको थियो ।