६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको सूचनामा जनाइएको

प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ को लोकार्पण

  काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सोमवार निजी तथा

अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक बुधबारको संसद्को कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने

संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ

निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ

यसरी बन्यो ‘अञ्जिला’

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा खेल प्रेमिका लागि परिचित नाम बनिसक्नु भएको छ

प्रधानमन्त्री कप क्रिकेटः पुलिस क्लबद्वारा लुम्बिनी पराजित

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ ।

नीति निर्माताले र, वा, कमाको कारणले निजी क्षेत्रलाई निरुत्साहित गर्नुहुँदैनः…

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको…

नेकपा (एकीकृत समाजवादी)ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

भादगाउँ । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते

प्रधानमन्त्री कप क्रिकेटः किरणको शतकमा सुदूरपश्चिम विजयी

किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ

वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारीः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको

राप्रपालक्षित प्रधानमन्त्रीको टिप्पणीः जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गर्नुभएको

मलाई पुर्न भनेर खनेको ठूलो खाल्डोमा सबै जाकिनेछन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि छलकपट गरेर सिध्याउन खोजेको आरोप लगाएका छन् ।

च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहलाई लिएर शोएब अख्तर रिसाए

काठमाडौँ । पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आइतबार दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न च्याम्पियन्स ट्रफी अवार्ड समारोहमा पाकिस्तानबाट एक जना पनि

चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामि चैत १ गते देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटिमण्डपमा

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयोः माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

एजेन्सी । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको…

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ