© 2023
काठमाडौँ । केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा शुरु भएको छ । शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो । मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका

सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

दमौली । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन्

फिक्कल । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन

काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

काठमाडौँ । एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । चाइनिज ताइपेस्थित न्यु ताइपे

छोटो शब्दमा भन्नुपर्दा भ्रमण सफल भएको छ । सफल भनेपछि यसका केही आधारहरू मैले भन्नुपर्ने हुन्छ । अघिल्ला महासभाहरूका तुलनामा

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले वन ऐन, नियमावली र निर्देशिकाहरुमा परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्

सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबारदेखिको लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ ।

अविरल वर्षासँगै पहिरो खसेर नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

एजेन्सी । नवौं विश्व जुनियर उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघका अनुसार ब्रुनाईमा भएको च्याम्पियनसिपमा विश्वभरका

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल हसनले सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम

एजेन्सी । अमेरिकी कंग्रेसले सरकारका काम कारबाही बन्द हुनबाट रोक्न छोटो अवधि कोष विधेयक पारित गरेको छ । सिनेटले ७८–१८
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

बरहथवा । जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै