२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
अवसर खोज्दै रास्वपामा गएको र अवसर नपाएर पार्टी छोडेको होइनः…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठले रास्वपाप्रति शुभकामना व्यक्त गर्दै दलभित्र लोकतान्त्रिक मूल्य–मान्यता जोगिनु अपरिहार्य भएको धारणा व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले जनताको चाहनाअनुसार बलियो नयाँ शक्ति निर्माणका लागि पहल गर्ने सबैलाई धन्यवाद दिँदै बधाईसमेत व्यक्त गरेकी छन्। आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको

समानुपातिक बन्दसूचीबारे रास्वपाले माग्यो सुझाव, त्रुटि सच्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीबारे विभिन्न

समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने रविको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिवद्धता जनाएका छन्।

रास्वपा कुनै पनि हालतमा विधिभन्दा बाहिर जाँदैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपा कुनै पनि हालतमा विधिभन्दा बाहिर नजाने दाबी गरेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पोखरामा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न उनी

चीनद्वारा नयाँ भू–उपग्रह टियानहुई–७ सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । चीनले मंगलवार उत्तर–पश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भू–उपग्रह अन्तरिक्षमा पठाएको छ । बेइजिङ समयअनुसार

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ

गोकुलको कटाक्षः रूख–सूर्य मिलेर चुनाव लडे भो, पटके समानुपातिकले नाम…

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पटक–पटक समानुपातिक प्रणालीमार्फत संसद् पुग्न रुचाउने नेताहरूलाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

मुलुकलाई निकास दिन काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर…

नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले एमाले–काँग्रेसबीच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ । 

सन् २०२५: अत्यन्त तातो वर्ष

वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

खोला मापदण्डसम्बन्धी मुद्दालाई अग्राधिकार दिन पीडित संघर्ष समितिको माग

काठमाडौँ । खोला तथा सडक मापदण्डपीडितहरुले खोला मापदण्डविरुद्धको पेसीलाई अग्राधिकार दिई छिटोभन्दा छिटो गैरन्यायिक खोला मापदण्ड खारेज गर्न माग गरेका

रास्वपाको समानुपातिक सूचीमा राखिएको प्रति महेन्द्र लावतीको असहमति

उज्यालो नेपाल पार्टीका नेता डा महेन्द्र लावतीले समानुपातिक तर्फको बन्द सूचिमा आफ्नो नाम राखिएको प्रति असहमति जनाएका छन् ।

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल

पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

पूर्व क्रिकेटर मल्ल पनि रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्। रास्वपाले

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेट, के–के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग

उज्यालो नेपाल र रास्वपाबीचको एकीकरण ऐतिहासिकः कुलमान घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिक भएको बताएका छन्।

६५ दलले समानुपातिकको बन्दसूची बुझाए

निर्वाचन आयोगमा ६५ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची बुझाएका छन्।