१२ भाद्र २०८३, शुक्रबार
,
Latest
गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पोखरामा



file
अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न उनी पोखरा आएका हुन् । जिल्ला अदालत कास्कीमा तारिखका लागि उपस्थित हुन पोखरा आएका रवि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि धरौटीमा रिहा भएका थिए।

सूर्यदर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउनका लागि रवि अदालतमा तारिखका निम्ति उपस्थित भएका हुन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि पुस २५ गते जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो।